हार्दिक बधाई एवं शुभकामना

Events

24 Sep, 2019

  हार्दिक बधाई एवं शुभकामना  राष्ट्रिय परीक्षा वोर्डले २०७५ सालमा सञ्चालन गरेको कक्षा ११ को वाषर््िाक परीक्षामा यस सगरमाथा आवासीय मा.वि.का होनाहार विद्यार्थी तेज प्रसाद पाण्डेले ३.५१ जी.पी.ए. सहित देवदह नगरपालिका प्रथम र १५ जना विद्यार्थीहरु ब् गे्रड र ८० ५ भन्दा बढी विद्यार्थी उत्कृष्ठ जी.पी.ए. सहित उत्तीर्ण हुनुभएकोमा हार्दिक वधाई एवं शुभकामना व्यक्त गर्दछौँ । उक्त सफल नतीजा प्राप्त गर्न अहोरात्र खटिरहनु हुने प्राध्यापकहरु, कर्मचारी वर्ग, कुसल अभिभावक एवं लगनशिल विद्यार्थीहरु प्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछौँ ।      प्राचार्य     कृष्ण प्रसाद पौडेल   सगरमाथा आवासीय मा.वि.     देवदह–७ शीतलनगर