Notice

सगरमाथा मा. वि. मा शिक्षक अभिभावक संघ गठन

News

10 Jun, 2020

मिति ः २०७७÷०२÷२८      

सगरमाथा मा. वि. मा शिक्षक अभिभावक संघ गठन

सगरमाथा आवासीय मा. वि. देवदह ७, शीतलनगरमा अध्ययनरत विद्यार्थीहरुका अभिभावक र शिक्षक प्रतिनिधिहरुको भेलाले अभिभावक प्रमोद खनालको संयोजकत्वमा एक समिति चयन गरेको छ । विद्यालयका शैक्षिक गतिविधिहरुलाई गुणस्तरीय र नियमीत बनाउनका लागी सहकार्य गर्ने उद्देश्यले गठन गरिएको अभिभावक शिक्षक संघमा

प्रमोद खनाल (संयोजक)

सदस्यहरुः– 

१. राम थापा 

२. मिन ब. थापा  

३. ढाकाराम अर्याल     

४. चन्द्रकान्त गौडेल  

५. काशीराम तिवारी     

६. भावाना पौडेल  

७. रमेश खरेल      

८. अजय भण्डारी  

९. कल्पना भण्डारी     

१०. सिता न्यौपाने  

११. चन्द्रकान्त खरेल     

१२. प्रदिप अधिकारी  

१३. सन्त ब. तामाङ्ग     

१४. दिपा पुरी गिरी  

१५. चम्पा थापा     

१६. मेनु राना  

सदस्य रहेका छन । उत्त भेलालाई संबोधन गर्दै पाचार्य कृष्ण प्रसाद पौडेलले विषम परिस्थीतीका बावजुद पनि विद्यालयले अनलाईन मार्फत विद्यार्थीहरुलाई शैक्षिक कृयाकलापमा जोडिरहेको र योजना बद्ध तरिकाले सबैलाई समेट्ने गरि कार्यक्रम अगाडी बढाउने जानकारी दिनुभयो । भेलामा बोल्ने अधिकांश अभिभावकहरुले अनलाईन शिक्षामा निम्न आर्थिक पौंच भएका अभिभावकहरुलाई पनि समेटेर लैजान पर्नेमा जोड दिनुभयो करिव ५० जना शिक्षक अभिभावकहरुको उपस्थीती रहेको उक्त भेला विद्यालय व्यावस्थापन समितिका अध्यक्ष डिल्लिराज मरासिनीको अध्यक्षता र शिक्षक प्रदिप अधिकारीको संचालनमा सम्पन्न भएको थियो । 

प्राचार्य 

कृष्ण प्रसाद पौडेल 

सगरमाथा आ.मा.वि.

देवदह ७, शितलनगर