विदाको जानकारी

News

04 Oct, 2019

सगरमाथा आवासीय माध्यमिक विद्यालय  देवदह – ७, शित्तलनगर रुपन्देही  मितिः २०७६÷०६÷१२  श्रदेय अभिभावक ज्यू,  नमस्कार !          विषयः विदाको जानकारी  उक्त सम्वन्धमा यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हाल दोस्रो त्रैमासिक परीक्षा सकिएकाले  परीक्षा सकिएका मिति देखि मिति २०७६ कार्तीक १३ गते सम्म विजयादशमी तथा शुभ दीपावली पर्व विदा राखिएकोले उक्त समयमा विद्यालय बन्द रहनेछ ।    विद्यालय पुन २०७६ कार्तिक १४ गते  देखि नियमित रुपमा सञ्चालन हुनेछ ।    अन्तमा विजयादशमी तथा शुभ दीपावली २०७६ को हार्दिक मंगलमय शुभकामना ।  .........  प्राचार्य