Notice

वक्तिकला प्रतियोगिताको उपाधि सगरमाथा आवासिय माविकी ओजस्वी न्यौपानेले हात पारेकी छन

News

09 Feb, 2020

छैठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृर्षि तथा पर्यटन महोत्सवको आयोजनामा रुपन्देहीको देवदहमा सम्पन्न सम्बृद्ध देवदह निर्माणमा महोत्सवको भुमिका बिषयक वक्तिकला प्रतियोगिताको उपाधि सगरमाथा आवासिय माविकी ओजस्वी न्यौपानेले हात पारेकी छन । देवदहका ९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा देवदह माविकी सन्तोषी सापकोटा द्धितिय, अन्नपुर्ण आवासिय माविकी सञ्जना सुवेदी तृतिय र एसियन लाइट बोर्डिङका आयुस पाण्डे सान्त्वना हात पारेका छन । ।

प्रतियोगितामा प्रथम, द्धितिय तृतिय र सान्त्वना हुनेले क्रमश ४ हजार ३ हजार २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा प्रगतिशिल लेखक संघका रुपन्देही अध्यक्ष दल बहादुर गुरुङ र प्राध्याक सरीता श्रीषले निर्णायकको भुमिका निार्वाहा गर्नु भएको थियो ।